मानवता ;कविता

हे मानवता तेरो असली रुप कस्तो हुन्छ राजा बलीको दान जस्तो मदर टेरेसाको माया र ममता जस्तो गान्धीको त्याग जस्तो नेन्सल मन्डेलाको सघर्ष जस्तो महाभारतका पाण्डव पुत्रहरूले द्रौपतीलार्इ दिएको माया जस्तै धेरैले एकैलाई वा एकले धेरैलार्इ उही र उस्तौ रूप र भावमा व्यक्त गरे जस्तो । कस्तो हुन्छ मानवता मोनालिसाको मुस्कान जस्तो या फेरिन्छ सपर्को … Continue reading मानवता ;कविता